एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने


काठमाडौँ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने भएको छ । आज बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिका लागि आजै शनिबार मनोनयन र आगामी चैत ३ मा निर्वाचन हुने कार्यतालिका छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।