कुटुमा कुटु सार्वजनिक



गायक तथा संगीतकार विक्रम कालिकोटेको नयाँ गीत कुटुमा कुटुको सार्वजनिक गरिएको छ।

कालिकोटेको स्वर र संगीत रहेको गीतमा किरण माइकलको शब्द रचना रहेको छ। पप आधुनिक प्mलेवरको गीतमा रुचि राख्ने विक्रमले गीत संगीतको हिसावमा रोमान्टिक र शब्दको हिसावले भावुक भएको बताए।

गीतको भिडियो गायक स्वयम्ले निर्देशन गरेका छन् भने उनी आफैंले मोडल बिना राउतको जोडी बनेर अभिनय पनि गरेका छन्। भिडियोमा दिनेश पराजुलीको छायांकन र सञ्जय अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्