काठमाडौं ।
एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्