हिउँदे झरी छाता ओढेकी परी



हिउँदे झरी छाता ओढेकी परी : सातदोबाटोमा एक्कासि झरी परेपछि छाता ओडेर गाडी कुर्दै गरेकी युवती । उपत्यका तथा देशमा लामो समयसम्मको पर्खाइपश्चात् सर्वसाधारणले हिउँदे वर्षाको अनुभव गर्न पाएका छन् । वर्षासँगै किसानमा हर्ष छाउने आस गरिएको छ । तस्वीर : अनिल आङदेम्बे/नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्