जसपाको बैठक बस्दै, मुख्य ३ एजेण्डामा छलफल



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्ने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा, विधान अधिवेशन र संगठन एवं आगामी कार्यदिशाबारे छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

बैठक ललितपुर बालकुमारीस्थित पार्टी कार्यालयमा पुस १८ र १९ गतेबिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्