एमालेले लुम्बिनीमा छान्यो समानुपातिकतर्फका ११ सांसद


बुटवल।

नेकपा एमालेले लुम्बिनी प्रदेशमा समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । समानुपातिक सूचीबाट शनिबार ११ जना प्रदेशसभा सदस्यहरुको नाम एमालेले तय गरेको हो ।

एमालेले छानेका समानुपातिकतर्फका प्रदेशसभा सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।

जानकी न्यौपाने (रुपन्देही)
बसन्ती न्यौपाने (बाँके)
गिरिधारीलाल न्यौपाने (कपिलवस्तु)
सरिता पुन (रुकुम पुर्व)
यमुना रोका (रोल्पा)
सिता चौधरी (दाङ)
भगवतीकुमारी थरुनी (रुपन्देही)
इन्द्रकुमारी गहतराज (पाल्पा)
रेखाकुमार शर्मा (दाङ)
शान्ति लोध (रुपन्देही)
सायरा वानु (बाँके)
 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।