पूर्व रथी महतले गरे आत्महत्या



काठमाडौ ।

नेपाली सेनाका पूर्व रथी बलदेवराज महतले आत्महत्या गरेका छन् । आफ्नै निवास मण्डिखाटारमा शुक्रबार राति आत्हत्या गरेको स्रोतले जानकारी दिएको छ ।

५ बर्ष अघि सेनाबाट अवकास पाएका महतले किन आत्महत्या गरे त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्