यी हुन् माओवादीका १४ समानुपातिक सांसद


काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना पुरुष चयन भएका छन् भने १२ जना महिला रहेका छन् ।

यस्तो छ सूची

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मीना यादव

अमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मिया

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।