सार्वजनिक सवारीको भाडा घट्यो, कुन रूटमा कति तिर्नुपर्ने ?

0
Shares

काठमाडौं।

यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। सरकारले शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै विभागले आइतबार अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो ।

 

Skip This