भयानक दुर्घटनाबाट बच्यो बुद्ध एयरको जहाज, धावनमार्गमै टायर पञ्चर



uf}tda’4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg e}/xjf, !& kmfu’gM ?kGb]xLsf] e}/xjf lgdf{0f ul/Psf] uf}tda’4 cGt/f{li6«o ljdfg:ynsf] 6ld{gn ejg . oflGqs k/LIf0f p8fg ;DkGg ePsf] of] ljdfg:yndf cfufdL h]7 @ ut]b]lv Jofj;flos p8fg ;’? x’Fb}5 . tl:a/M l;aL clwsf/L÷/f;;

काठमाडौं ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पञ्चर भएको छ । भैरहवाबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावन मार्गमै गुड्ने क्रममा छायर पञ्चर भएको हो ।

टायर पञ्चर भए पनि जहाज दुर्घटना हुनबाट बचेको छ । उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पञ्चर भएको हो । जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन् ।

जहाजमा ७२ यात्रु थिए । यात्रुलाई अब अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्