काठमाडौं उपत्यकाका २३ टयाक्सी ड्राइभर कारबाहीमा



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ जना टयाक्सी ड्राइभर कारवाही परेका छन ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारवाहीमा पर्ने टयाक्सी ड्राइभरहरुले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटर समेत समयमा मर्मत नगरेको पाईएकाले कारवाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्