सुदूरपश्चिमबाट गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित


न्युज अफ नेपाल, धनगढी ।

नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रिय सभा मदनकुमारी शाह सदस्य निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट महिला सदस्यकी उम्मेदवार शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । उनले एमाले उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गरेकी हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।