पार्टी कार्यालयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । यही पुस ११ र १२ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय सम्मेलनका बारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरू सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।