कांग्रेसकाे महिला सहमहामन्त्रीमा उपाध्याय विजयी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनामा उपाध्याय विजयी भएकी हुन् ।

उपध्यायले २५३३ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कमला पन्तले २१०५ मत ल्याएकी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।