कांग्रेस निर्वाचन : ३५५८ मत गणना हुँदा खड्काको १६३४, गच्छदारको कति ?


काठमाडौँ । 

नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ । हालसम्म ३५५८ मत गणना हुँदा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले लिड गरिरहेका छन् ।

खड्काले १६३४ पाएका छन् । यस्तै १४४३ मत ल्याएर विजयकुमार गच्छदारले खड्कालाई पछ्याइरहेका छन् । यस्तै धनराज गुरुङले १४३७ मत ल्याएका छन्। भने डा चन्द्र भण्डारीले १२५७ मत पाएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।