मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु



d]rL /fhdfu{df b’3{hgf x’Fbf b’O{sf] d[To’ dªunaf/], @* dªl;/ . d]rL /fhdfu{sf] xs{6] lkmSsn ;8s v08sf] sGofddf e]g b’3{6gf x’Fbf b’O{ hgfsf] d[To’ ePsf] 5 . ;”of]{bo gu/kflnsfsf] xs{6] ahf/af6 lkmSsntkm{ cfpFb} u/]sf] d]!h ##)& gDj/sf] e]g clgolGqt eP/ ;8saf6 ;o ld6/ tn v;]sf e]gdf ;jf/ gf} hgf 3fOt] x’g’sf ;fy} sGofd lrofaf/L glhs} ;’s]kf]v/L eGg] 7fpFdf ePsf] b’3{6gfdf k/L dfOhf]udfO{–# sf e/t l3ld/] / dfO{hf]udfO{–$ sf /fdk|;fb ltldl;gfsf] d[To’ ePsf] laP08;L c:ktfn emfkfsf ;”rgf clwsf/L k|lgz lu/Ln] /f;;nfO{ hfgsf/L lbg’eof] . t:jL/ M 6Lsfk|;fb vltj8f

मङ्गलबारे ।

मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए ।

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले राससलाई जानकारी दिनुभयो ।

चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्