दुर्गा प्रसाईसहित ४३ जना एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)


न्युज अफ नेापल,काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत गरेको छ । विधानतस् ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।

एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् ।

१ .दल फडेरा
२ .मानवीर राई
३ .ऐन महर
४.चन्द्रमोहन गौचन
५.रतननाथ योगी
६.रमेश पौडेल
७.पदम गिरी
८.सूर्य पाठक
९. यज्ञबहादुर बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्कोटा
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४ .बद्रि न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगला
१७. हरिकृष्ण व्यञ्जनकार
१८. सुवास देवकोटा
१९. भीम केसी
२०. लालबाबु पण्डित
२१. इन्दिरा गौतम
२२ .सरस्वती चौधरी
२३. यमुना रोका
२४. उमा कोइराला
२५. कल्पना चापागाईं
२६. आशा विक
२७ .नैनकला ओझा
२८. मञ्जु गुरुङ
२९. विमला अर्याल
३०. इन्दिरा सञ्जेल
३१. गीता कार्की
३२. शान्ति अधिकारी
३३. रुक्मिणी राना
३४ .सविता याजव
३५. तारादेवी गुरुङ
३६ .विषमलाल अधिकारी
३७.रेशम लामा
३८ .दुर्गा प्रसाई।
३९.गोविन्द दुवाल
४०. सहदेव बोटी
४१. बालसिंह काउछा
४२. कृष्ण केसी
४३ .चन्द्रबहादुर विश्वकर्मा