विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गरे



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

 

१३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट उपसभापति बनेका निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्