शेखरको टिमबाट शशांक केन्द्रिय सदस्यमा उठ्ने



 

काठमाडौ । शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिन आफ्नो टिमको टुंगो लगाएका छन्।

महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उठ्ने भएका छन् भने उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरूङ उठ्ने भएका छन्।

शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्