बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा



sf7df8f}F, !& sflts-/f;;_ M k|wfgdGqLsf] sfof{ef/ ;d]t ;DxfNg’ePsf u[xdGqL afns[i0f vfF0f aemfª, vKt8 5fGgf–@ P]F;]n’ au/sf klx/f] k|efljt If]qsf] lg/LIf0f kl5 :yfgLonfO{ ljkb Joj:yfkdf ;/sf/ k|lta4 /x]sf] hfgsf/L lbg’x’Fb} . t:jL/ gf/fo0f Gof}kfg], /f;;

बझाङ ।

सरकारले यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो ।

जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गर्नुभयो ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आँकलन ,पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्