कोरोना संक्रमित थपिने क्रम रोकिएन, ६ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७हजार ५० पीसीआर परीक्षणमा ७९० र ३हजार ५ सय २९ एन्टिजेन परीक्षणमा १६३ जना गरी ९ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने १३७१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्