पुलमाथिबाट बग्दै गरेको पानी



सिन्धुपाल्चोक । 

हेलम्बु इचोकको गोहोरे खोलाको पानी पुलमाथिबाट बग्दै । पुल माथिबाट बगेको पानीले यातायातका साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ । तस्बिरः देवराज सुवेदी-रासस
प्रतिक्रिया दिनुहोस्