न्युज अफ नेपाल, काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली समूहका ४ सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
फ्लोर क्रस गर्ने सांसदहरुमध्ये ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम अाले रहेका छन् ।