नायिका जेनी कुँवरले गरिन् आत्महत्या



न्युज अफ नेपाल, काठमाडौं ।

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् । बिहीबार राति करिब ९ बजेतिर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । नायिका कुँवरले काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा आत्महत्या गरेकी हुन् ।

कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । उनले मैदान, जीननदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्