काठमाडौंमा मात्र २८७ जनामा कोरोना संक्रमण पुष्टि

3.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र १८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८२ जना र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा थप ४२७ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

Skip This