रहर कि बाध्यता? (तस्वीर)


विश्वभर युरोकपको चहलपहलचलिरहेको छ । फुटबलप्रेमीहरूविभिन्न देशबीचको खेल हेरेर रमाइलो गरिरहेका छन् । नेपालमापनि फुटबलप्रेमीको संख्याउल्लेखनीय रहेको छ । नगरकोट नजिकै निषेधाज्ञाको समयमा भकुन्डो खेलेर समय कटाउँदै एक बालक । तस्वीर ः अनिलआङदेम्बे

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।