गण्डकी प्रदेश: मुख्यमन्त्रीमा दावी पेश गर्न ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगे नेपाली



न्युज अफ नेपाल, काठमाडौँ ।

गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसदसहित पुगेका हुन् ।

उनलाई सांसद दिपक मनाङ्गेको पनि समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्