२४ घण्टामा देशभर थप ६७ संक्रमितको मृत्यु, ३७५० मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा ६७ संक्रमितको मृत्यु भएको छ भने ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्