२४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि, १६८ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा गत २४ घण्टामा २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्