भक्तपुरमा सय शैय्याको आइसोलेसन सेन्टर तयार (तस्वीर)



काठमाडौं ।

भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजमा तयार पारिएको सय शैय्याको आइसोलेसन सेन्टर । स्थानीय सरकार तथा कलेजको सहयोगमा तयार पारिएको आइसोलेसन सेन्टरमा कोरोना भाइरसबाट संक्रमित भएकालाई राखिने भएको छ । तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्