आज देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्