कैलालीमा दश दिन विद्यालय बन्द गर्न अनुरोध



कैलाली । कैलालीमा १० दिन विद्यालय बन्द गर्नका लागि स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी १० दिनसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्