पाहांच:ह्रे जात्राले छोपिएको असन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

घोडेजात्राको अवसरमा न्युरोडवासीले आज पाँहाचरे जात्रा मनाएका छन् । सयौँको संख्यामा रहेका मानिसहरुले रथ तान्दै, सडक ढाकिने गरी नाच्दै यो जात्रा मनाएका छन् ।

कोरोना महामारीका कारण गत वर्ष खुलेर जात्रा मनाउन नपाए पनि यस वर्ष भने हर्षोल्लासका साथ यो जात्रा मनाइएको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्