एकल घोडेजात्रा पर्व (तस्वीर)



काठमाडौं ।

हट घोडा हट पाटनमा आइतबार हर्षोल्लासका साथ एकल घोडेजात्रा पर्व मनाइएको छ । पाटनमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ । तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्