मनोहर खोलामा ढुंगा बिच्छ्याउँदै मजदुर (तस्वीर)



काठमाडौं ।

पेप्सीकोला नजिकै मनोहर खोलामा ढुंगा बिच्छ्याउँदै मजदुर । हरेक बर्खायाममा खोला बस्तीमा पसेर क्षति गर्ने गरेको थियो । खोलालाई दुवै तर्फबाट बाँध बनाएर ढुंगा बिच्छ्याइँदै छ, जसका कारण यो वर्ष खोला नजिकैका स्थानीयले राहतको सास फेर्ने भएका छन् । तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्