त्रिभुवन विमानस्थलमा तुवाँलोबीच अवतरण भइरहेको एक हवाईजहाज (तस्वीर)



काठमाडौं ।

त्रिभुवन विमानस्थलमा तुवाँलोबीच अवतरण भइरहेको एक हवाईजहाज । केही दिनयता उपत्यकामा अत्यधिक प्रदूषणका कारण काठमाडौं विश्वकै प्रदूषित शहरका रूपमा चिनिन पुगेको छ । तस्वीर: नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्