वर्मामा सरकारको दमन र हत्या रोक्न पहलको माग गर्दै संयुक्त राष्ट्रसंघको प्रद्धर्शन (तस्वीर)



काठमाडौं ।

वर्मामा सरकारले गरिरहेको दमन र हत्या रोक्न पहल गर्न माग गर्दै संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालय अगाडि अधिकारकर्मीहरुले प्रद्धर्शन गरेको छन् । मानवअधिकार तथा शान्ति समाजको अगुवाइामा भएको प्रद्धर्शनमा वर्मा शान्ति स्थापनाका लागि हस्तक्षेप गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्