भृकुटीमण्डपमा ढकमक्क फुल(तस्वीर)



काठमाडौं ।

भृकुटीमण्डपमा ढकमक्क फुलेको फूलमाझ तस्वीर खिच्दै युवायुवती । वसन्त ऋतुको आगमनसँगै पुराना पात झरेर नयाँ पालुवा पलाउने तथा फूल फुल्ने गर्दछ । तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्