मध्यभोटेकोसी जलविद्युत् आयोजनाको निर्माणाधीन (तस्वीर)



काठमाडौं ।

 सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको चाकुस्थित मध्यभोटेकोसी जलविद्युत् आयोजनाको निर्माणाधीन बाँधमा काम गरेपश्चात् आफ्नो गन्तव्यतर्फ लाग्दै मजदुर । यो बाँधबाट पश्चिम–दक्षिणतर्फ सात किमि सुरुङबाट ल्याइएको भोटेकोसीको पानी बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । तस्वीर: अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्