अदालतले संसद् पुनःस्थापना गरेको खुसीयालीमा जुलुस



काठमाडौं ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको खुसीयालीमा आयोजित सभामा भाग लिँदै नेकपा समर्थकहरु । शान्ति वाटिकादेखि प्रदर्शनीमार्गसम्म जुलुसमा निस्केका उनीहरुले अनुहारमा हँसिया हथौडा तथा राष्ट्रिय झण्डा अंकित तस्वीर पोतेका थिए । तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्