मिस नेवाः १५ मा



नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आगामी फागुन १५ गते राजधानीमा हुने भएको छ।

प्रतियोगिता फागनु ७ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम प्रतिष्ठानमा गर्ने भएपछि एक साता पछाडिलाई सार्नुपरेको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्