न्युज अफ नेपाल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्री दुगडलाई सल्लाहकार नियुक्त गरिएको हो । दुगड पछिल्लोपटक भएको मन्त्रिपरिषद हेरफेरमा बहिर्गमनमा परेका थिए।