काठमाडौंमा ३.१ को म्याग्निच्यूड भूकम्प


न्इुज अफ नेपाल, काठमाडौं ।

सोमबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अाज दिउँसो साढे २ बजे काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको हो ।

३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र कुलेश्वर रहेको केन्द्रले बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।