प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै (लाइभ)



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै छन् ।

ओलीले राष्ट्रिय सभाको हिउँदे सत्र, देशको वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुरा राख्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्