माेटरसाईकल दुर्घटनामा एक युवककाे ज्यान गयाे



सरस्वती न्याैपाने रसुवा ।

जिल्लाकाे नाैकुन्ड गाउँपालिकामा माेटरसाईकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ।

मृत्यु हुनेमा २६ वर्षका साेनाम वाईवा रहेका छन ।

उनले बा४४ प ७६६५ नम्बरकाे माेटरसाईकल चलाएर हिड्ने क्रममा दुर्घटना भएकाे र उपचारका लागि अस्पताल लैजादै गर्दा वाटैमा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ।

उक्त शवलाई जिल्ला अस्पताल नुवाकाेटकाे शव गृहमा राखिएकाे छ।

प्रतिक्रिया दिनुहोस्