उपत्यकामा चिसो बढेसँगै भक्तपुरको ठिमीमा तुवाँलो



काठमडाैं ।

उपत्यकमा मा चिसो बढेसँगै भक्तपुरको ठिमीनजिकै  तुवाँलो लागेर  दिउँसाेनै अन्धकार भएकाे छ । आफ्नो गन्तव्यतर्फ लागिरहेका सवारीसाधनहरु तुवाँलाेले गर्दा सवारीसाधन चलाउन समस्या भएकाे बताएका छन्। सोमबार उपत्यकामा एक्कासी चिसो बढेपछि दिउँसो तुवाँलो लागेको थियो । मौसमविद्ले बुधबारसम्म मौसमको स्थिति यस्तै रहने जानकारी गराएका छन् । तस्वीर ः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्