सरकारबिरुद्ध माइतीघर-बानेश्वरमा देखिएको प्रदर्शन (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौ. ।

सरकारका कदमबिरुद्ध बिभिन्न राजनितिक दलले बिरोध जनाउँदै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्यसनिष्ट पार्टी नेकपा, बिवेकशील साझा लगायतका दलले सरकारबिरुद्ध नाराबाजी गरेका छन् ।
हेरौँ तस्वीरमा

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्