चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही काठमाडौँमा (फोटोफिचर)



 काठमाडौँ ।

जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ ।

उहाँको स्वमथतमा गृहमन्त्री रामबहादुर थापा बादल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

तस्वीर : प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्