बराह नृत्यका केही झलक (फोटोफिचर)



उजोल डंगोल, काठमाडौँ ।

हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य मञ्चन गरिएको छ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य महामारीका कारण यस वर्ष भने सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्