काठमाडौैं र भक्तपुरका सिडिओ फेरिए


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं र भक्तपुरका सिडिओ फेरिएका छन् । काठमाडौंमा नयाँ सिडिओको रुपमा काली पराजुली र भक्तपुरमा प्रेम भट्टराई आएका छन् । एक बर्षे कार्यकाल सकिएपछि काठमाडौंका हालका सिडिओ जनकराज दाहाल र भक्तपुरका सिडिओ हुमकला पाण्डेलाई गृह मन्त्रालय सरुवा गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।